You are viewing the translated version of श्रम इजाजतपत्र.
(नियम ८ को उपनियम (३) सँग सम्बन्धित)
नेपाल सरकार
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग
श्रम इजाजतपत्र
श्री…………………………,
……………………………।
मिति …………….. मा प्राप्त त्यस प्रतिष्ठानको निवेदन उपर कारबाही हुँदा यस विभागको मिति …………….को निर्णय अनुसार देहायको विदेशी नागरिकलार्इ श्रम ऐन, २०७४ को दफा २२ र श्रम नियमावली, २०७५ को नियम ८ बमोजिम देहायका शर्तहरू पालना गर्ने गरी त्यस प्रतिष्ठानमा काममा लगाउन इजाजत प्रदान गरिएको छ।
- प्रतिष्ठानको नामः
- प्रतिष्ठानको ठेगानाः
- इजाजत प्रदान गरिएको विदेशी श्रमिकको विवरणः
(क) नाम:- (ख) पद:- (ग) देश:- (घ) राहदानी नं:-
Name:- Designation:- Country/Nationality:- Passport No.:-
स्थायी ठेगाना(पासपोर्ट अनुसार)
Permanent Address (as mentioned in passport):
(ङ) इजाजत प्रदान गरिएको अवधि:-……….. ….. देखि ……. ……… सम्म
Duration:- Since………. to……….
|
इजाजतपत्र जारी गर्ने अधिकारीको,
नामः पदः जारी मितिः |
रोजगारदाताले पालना गर्नु पर्ने शर्तहरूः
१.
२.
३.
४.